पञ्जावलाई हराउँदै आइपीएलको उपाधि आरसीबीलाई
nepalkhabar.com · Tue Jun 03 17:59:10 GMT 2025
पञ्जाब किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ।
मंगलबार राति सम्पन्न आईपीएलको १८ औँ संस्करणले आठौँ नयाँ च्याम्पियन पाएको हो। यसअघि सात टोलीले आईपीएलको उपाधि जित्दा आरसीबी रित्तो हात थियो।
Read full story at source (nepalkhabar.com)