वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप, एक जना पक्राउ
onlinekhabar.com · Sun Jul 05 08:49:48 GMT 2026

२१ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।
Read full story at source (onlinekhabar.com)