विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल
baahrakhari.com · Sun Jul 05 09:03:00 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताएका छन् ।
आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । विश्व राजनीतिमा कम्युनिस्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको उनको दाबी छ ।
Read full story at source (baahrakhari.com)