शपथपछि रविको सम्बोधन - महाधिवेशनले विचार र सिद्धान्तविहीन भन्ने आरोप खारेज गर्यो
nepalviews.com · Fri Jun 26 15:15:01 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनीतिक शक्तिको आरोपलाई खारेज गरेको बताएका छन् ।
चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहणपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताए ।
Read full story at source (nepalviews.com)