भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
barnanmedia.com · Sat Jun 13 23:23:26 GMT 2026

भारतका गृहमन्त्री अमित शाहले सीमावर्ती जिल्लाहरूमा भइरहेको जनसांख्यिकीय परिवर्तनको अवस्थाबारे विशेष चासो राखेका छन् ।
जनसांख्यिकीय परिवर्तनसम्बन्धी एक उच्चस्तरीय बैठकको आज अध्यक्षता गर्दै मन्त्री शाहले सीमावर्ती क्षेत्रहरूमा भइरहेको जनसङ्ख्याको बनोटमा आएको परिवर्तनको वैज्ञानिक अध्ययन गर्न सम्बन्धित आयोगलाई निर्देशन दिएका हुन् । नेपाल–भारतबिच सीमा विवाद भइरहेको बेला गृहमन्त्री शाहको यस्तो निर्देशन आएको हो ।
Read full story at source (barnanmedia.com)