ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
ratopati.com · Sun Jul 05 09:23:12 GMT 2026

काठमाडौँ । ई–पेन्सनमा निजामती कर्मचारीहरूको आकर्षण देखिएको छ । राष्ट्रिय किताबखाना (निजामती) ले २०८२ फागुन ८ गतेबाट सुरु भएको ई–पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएका छन् ।
किताबखानाका महानिर्देशक श्रवण पोखरेलले ई–पेन्सनका लागि अहिलेसम्म आवेदन दिएका मध्ये ४३३ जनाले सेवा प्राप्त गरिसकेका जानकारी दिए । ८४ जना अझै सेवाको पर्खाइमा रहेका महानिर्देशक पोखरेलले बताए ।
Read full story at source (ratopati.com)