गोली लागेर बाँचेको ‘ध्रुवे’ले लियो हालसम्म २५ जनाको ज्यान
corporatenepal.com · Sun Jul 05 09:22:39 GMT 2026

पार्वती भण्डारी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो ।
Read full story at source (corporatenepal.com)