तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रको अतिक्रमण संरचनामा चलायो डोजर (तस्बिरहरू)
ratopati.com · Thu May 21 04:16:35 GMT 2026

काठमाडौँ । तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।
नगरपालिकाको सक्रियतामा आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो ।
Read full story at source (ratopati.com)