सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
ratopati.com · Sun Jul 05 09:39:50 GMT 2026

बेइजिङ । दशकौंदेखि विकसित देशहरूले उखर्माउलो गर्मीबाट बच्न एसी प्रयोग गरिरहेका छन् ।
तर अहिले आएर चीनले यहाँका अपार्टमेन्टलाई शितल बनाउन र तापमान घटाउन नयाँ तरिका अपनाइरहेको छ । रमाइलो कुरा के छ भने यो तरिकाले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ । यो तरिकाको नाम ‘रुफटप रेन’ हो । यस प्रणालीले अग्ला आवासीय भवनको छतबाट पानीको अत्यन्तै सूक्ष्म थोपा छर्केर वरपरको तापक्रम घटाउने काम गर्छ ।
Read full story at source (ratopati.com)