विपद् प्रभावितको उद्धारमा वैकल्पिक उपाय खोज्न सरकारलाई शंकरको सुझाव
barnanmedia.com · Fri Aug 28 04:37:34 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्ग्रस्त क्षेत्रमा सुरक्षाकर्मी, जनप्रतिनिधि र सरकारी संयन्त्रबिच समन्वयको अभाव देखिएको बताएका छन् । महासचिव पोखरेल बिहीबार विपदग्रस्त क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए ।
विपदग्रस्त क्षेत्रको अनुभूति शुक्रबार सामाजिक सञ्जालमा सेयर गर्दै महासचिव पोखरेलले तत्काल थप वैकल्पिक योजना आवश्यक रहेको पनि बताएका छन् ।
Read full story at source (barnanmedia.com)