ट्याक्सी खरिद र नम्बर प्लेटमा चरम बेथिति: महावीर पुनद्वारा आक्रोश व्यक्त, ‘सिन्डिकेट र दलालहरू नर्क जाऊन्’
deshsanchar.com · Thu May 21 03:56:10 GMT 2026

काठमाडौँ— राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सी खरिद र कालो नम्बर प्लेट वितरणमा भइरहेको चरम बेथिति र भ्रष्टाचारप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।
Read full story at source (deshsanchar.com)