अफ्रिकाको गरिब देश कङ्गोले पनि नेपाललाई १३ लाख अमेरिकन डलर सहयोग गर्ने भएको छ !
barnanmedia.com · Sat Sep 05 23:18:18 GMT 2026

अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (DRC) ले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरो प्रभावितहरूका लागि १३ लाख अमेरिकी डलर (करिब साढे १७ करोड रुपैयाँ) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।
संकटको यस घडीमा कङ्गो सरकार तथा नागरिकले देखाएको यो ठूलो मानवीय सदासयता र ऐक्यबद्धताप्रति नेपाली नागरिकहरूले 'सानो मनले होइन, ठूलो मनले संसार जितिन्छ' भन्दै सामािजक सञ्जालमार्फत हृदयदेखि आभार व्यक्त गरेका छन्।
Read full story at source (barnanmedia.com)