सभापति गगन थापासँग भेटेपछि कांग्रेस नेता भट्टराईले भने– पार्टीभित्र एकताको सम्भावना बढेको छ
ajakoartha.com · Thu Jun 04 08:24:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्व संस्थापन निकट नेताहरुले पार्टी सभापति गगन थापासँग छलफल गरेका छन् ।
नेता गोविन्द भट्टराईको नेतृत्वमा गएका नेताहरुले सानेपास्थित पार्टी कार्यालयमा सभापति थापासँग् भेट गर्दै पार्टीभित्र सबै पक्षलाई समेटेर महाधिवेशनमा जाने विषयमा कुराकानी गरेका थिए ।
Read full story at source (ajakoartha.com)