सहकारी विभागले भन्यो– चुनावमा दलीय प्यानल खडा नगर्नू
shilapatra.com · Thu May 21 04:50:59 GMT 2026

राष्ट्रिय सहकारी बैंकलगायतका सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा भइरहेको प्रति सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको विभागले सहकारी क्षेत्रमा सुशासन कायम गराउन यस्ता गतिविधिले नकारात्मक असर पुर्याउने भएकोले यस्ता कार्य निरुत्साहित गर्न सचेत गराएको छ ।
Read full story at source (shilapatra.com)