दोस्रो ‘नेपाली रूट्स समिट २०२६’ जर्मनीमा सम्पन्न
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
म्युनिख । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा समुदायका अगुवाहरूबीच बलियो संजाल निर्माण गर्ने तथा उक्त सञ्जालमार्फत नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपाल समाजको हितमा उपयोग गर्ने उद्देश्यसहित नेपाली रुट्सद्वारा आयोजित दोस्रो ‘नेपाली रुट्स समिट २०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको छ ।
नेपाली रुट्स इभी जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका विभिन्न क्षेत्रका विज्ञहरू, विद्यार्थी, ब्यवसायी आदिलाई जोड्ने उद्देश्यले स्थापना भएको एक सामुदायिक संस्था हो ।
Read full story at source (hamrakura.com)