जर्मनीमा छिन् डाक्टर, भन्छिन्– आमा बनेपछि बिरामीको झनै माया लाग्ने रहेछ
setopati.com · Sun Jun 14 00:22:24 GMT 2026

स्वस्तिका खरेल बोहरा क्षेत्री हाल जर्मनीको बाड हेर्सफेल्ड सहरमा बसोबास गर्दै आएकी छन्।
उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।
Read full story at source (setopati.com)