भवनमै सीमित बैतडीको ट्रमा सेन्टर
khabarhub.com · Sun Jul 05 10:12:06 GMT 2026

दशरथचन्द – यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।
Read full story at source (khabarhub.com)