हिमालय एयरलाइन्सको सिधा उडानमार्फत १७५ चिनियाँ पर्यटक नेपालमा
arthadabali.com · Fri Jun 05 05:35:24 GMT 2026

काठमाडौँ / हिमालय एयरलाइन्सको काठमाडौँ-शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।
एक साताको नेपाल भ्रमणका लागि आएका पर्यटकहरू हिमालय एयरलाइन्सको सोही सिधा उडानमार्फत शेन्जेनबाट काठमाडौँ आइपुगेका हुन् ।
Read full story at source (arthadabali.com)