तारकेश्वरमा पनि चल्यो डोजर
ajakoartha.com · Thu May 21 05:01:00 GMT 2026

काठमाडौं - तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना तारकेश्वर नगरपालिकाले डोजर लगाएर भत्काएको छ ।
आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो ।
Read full story at source (ajakoartha.com)