राष्ट्र बैंकका पूर्व गभर्नरको दाबी- ‘मौद्रिक नीति लचिलो आउँछ’
arthasarokar.com · Sun Jul 05 10:21:37 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो हुने बताएका छन् । अर्थ समितिमा मौद्रिक नीतिका विषयमा भएको छलफलमा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।
Read full story at source (arthasarokar.com)