देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने !
gorkhapatraonline.com · Sat Sep 05 23:45:20 GMT 2026

डरले भागियो र बाँचियो तर सबै थोक गुमाएर घरवारविहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ । केही पनि छैन कसरी बाँच्ने ?
ज्यानको कपडाबाहेक अरू केही पनि जोगाउन सकिएन । धन्न बाँचियो । परिवार पनि बच्यो तर घर छैन, अब कसरी बाँच्ने त्यही पिरलो छ ।
Read full story at source (gorkhapatraonline.com)