घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु, एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता
arthadabali.com · Sun Jul 05 10:26:11 GMT 2026

काठमाडौँ / लघु, घरेलु तथा साना उद्यमीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।
ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
Read full story at source (arthadabali.com)