नेदरल्याण्ड्समा विश्वकप लिग–२ शृङ्खला खेल्ने नेपाली टोलीको बिदाई [तस्बिरहरू]
hamrakura.com · Sun Jul 05 00:00:00 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।
नेदरल्यान्ड्स र नामिबिया विरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो ।
Read full story at source (hamrakura.com)