सरकार संविधान मास्ने दिशामा छ, अब जुर्मुरिनुपर्ने अवस्था आयो : प्रचण्ड
bishowkhabar.com · Sun Jul 05 10:28:46 GMT 2026

काठमाडौं– नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार महिला, दलित, आदिवासी–जनजातिलगायतले संविधानमार्फत प्राप्त गरेका अधिकार खोस्ने प्रयासमा रहेको दाबी गर्दै त्यसविरुद्ध सबैलाई जुर्मुरिन आह्वान गरे ।
Read full story at source (bishowkhabar.com)