मध्यपूर्व तनाव घट्दै, तेल उत्पादन कोटा बढाउने ओपेक प्लसको तयारी
aarthiknews.com

काठमाडौं । मध्यपूर्वमा देखिएको भूराजनीतिक तनाव क्रमशः घट्दै गएसँगै पेट्रोलियम निर्यात गर्ने मुलुकहरूको संगठन ओपेक प्लसले तेल उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ।
विश्लेषकहरूका अनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ। साउदी अरब, रुसलगायतका प्रमुख सदस्य राष्ट्रहरू अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन माध्यमबाट छलफल गर्ने तयारीमा छन्।
Read full story at source (aarthiknews.com)