अस्पताल छन्, छैनन् जनशक्ति
gorkhapatraonline.com · Fri Aug 28 04:49:05 GMT 2026

बाँकेका स्थानीय तहमा १५ शय्याका आधारभूत अस्पतालका भवन धमाधम निर्माण भइरहे पनि आवश्यक जनशक्ति, उपकरण, औषधी र सञ्चालन खर्चको व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा चुनौती देखिएको छ ।
सङ्घीय सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले जिल्लाका अधिकांश स्थानीय तहमा १५ शय्याका अस्पताल निर्माण अघि बढाइएको हो । केही स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेको छ । भवन तयार भएपछि अस्पताल सञ्चालनको दायित्व स्थानीय तहकै काँधमा पर्ने भएकाले आर्थिक स्रोतको अभाव मुख्य समस्या बनेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)