रुस–युक्रेन युद्धमा आफन्त गुमाएकाको आक्रोश
ratopati.com · Sun Sep 01 18:05:00 UTC 2024

विराटनगर । मोरङको बेलबारी–११ का रोनाल मिश्र २०८० असोज २७ गते रुस हिँडे । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा रुसको तर्फबाट लड्न उनी अवैध तरिकाले त्यहाँ पुगे ।
उनी हिँडेको ४ दिनमै उनको उताकै आर्मी लगाएको फोटो सार्वजनिक भयो । उनी परिवारको सम्पर्कमा पनि थिए । तर, २ महिना अगाडिदेखि उनी अहिले सम्पर्कविहीन छन् । उनको अवस्थाबारे परिवारलाई कुनै जानकारी छैन ।
Read full story at source (ratopati.com)