आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको आरोपमा दुई जना युवक पक्राउ
barnanmedia.com · Sun Jul 05 10:27:18 GMT 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको आरोपमा शनिबार पक्राउ गरिएको हो।
Read full story at source (barnanmedia.com)