इजरायलको नवप्रवर्तन र अनुभव नेपालको विकासमा उपयोगी हुन सक्छ : राजदूत बास
himalpress.com · Thu May 21 05:31:22 GMT 2026

काठमाडौँ- नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि आधुनिकीकरण तथा युवालाई अवसर प्रदान गर्ने राष्ट्रिय प्राथमिकतामा इजरायलको अनुभव र सहकार्य उपयोगी हुन सक्ने बताएका छन्।
नेपालस्थित इजरायल दूतावासले आयोजना गरेको इजरायलको ७८औँ स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै राजदूत बासले इजरायलको राष्ट्रिय यात्रासँगै नेपाल-इजरायलबीचको मित्रता, साझेदारी र साझा आकांक्षाको पनि उत्सव मनाइएको बताए।
Read full story at source (himalpress.com)