विश्व रक्तदाता दिवस मनाइँदै
hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026
काठमाडौं । आज (आइतबार) विश्व रक्तदाता दिवस मनाइँदैछ ।
हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गनिरन्छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम यो दिवस मनाउने गरिन्छ ।
Read full story at source (hamrakura.com)