अक्षरमा देखाइयाे ‘नगरकोट’
nagariknews.nagariknetwork.com · Sun Jun 14 01:01:01 GMT 2026

चाँगुनारायण नगरपालिका वडा नं. ६ को पहलमा नगरकोटको इतिहास, संस्कृति, धार्मिक सम्पदा तथा पर्यटन सम्भावना समेटेर तयार गरिएको ‘नगरकोट’ पुस्तक लाेकार्पण गरिएको छ।
पुस्तकको विमोचन वडाध्यक्ष धनबहादुर लामा, वडा सदस्य हरिप्रसाद लामिछाने तथा शिक्षाविद् जीबी खड्काले संयुक्त रूपमा गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)