तीन दिन युक्रेनमा आक्रमण नगर्न पुटिनको आदेश
barnanmedia.com · Sun Sep 06 00:20:02 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म युक्रेनमा आक्रमण नगर्न आदेश दिएका छन्।
यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताए।
Read full story at source (barnanmedia.com)