कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
deshsanchar.com · Sun Jul 05 08:43:26 GMT 2026

मुस्ताङ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन्।
Read full story at source (deshsanchar.com)