राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छः सांसद् अधिकारी
deshsanchar.com · Sun Jul 05 09:57:34 GMT 2026

काठमाडौँ – सरकार नेतृत्वकर्ता रास्वपा सांसद् लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिएकी छन्।
Read full story at source (deshsanchar.com)