मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि लुम्बिनी प्रदेश सभा बैठक पुनः सुचारु
deshsanchar.com · Sun Jul 05 10:55:30 GMT 2026

दाङ– लुम्बिनी प्रदेश सभाको बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि पुनः सुचारु भएको छ। प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि सञ्चालनमा आएको हो।
Read full story at source (deshsanchar.com)