विपद् उद्धार तयारीमा जुट्यो सेना, गरियो संयुक्त अभ्यास
himalpress.com · Thu May 21 05:44:24 GMT 2026

काठमाडौँ- विपद्का घटनामा प्रभावकारी खोज तथा उद्धार कार्यलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाली सेना र सशस्त्र प्रहरी बलले पोखराको फेवातालमा संयुक्त अभ्यास गरेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा बिहीबार सम्पन्न अभ्यासमा जल दुर्घटना, डुबान तथा अन्य विपद्का समयमा गरिने खोज, उद्धार र राहत व्यवस्थापनका विभिन्न विधि प्रदर्शन गरिएको थियो।
Read full story at source (himalpress.com)