कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Sun Sep 06 00:27:18 GMT 2026

वि.सं.२०८३ साल भाद्र २१ गते । आइतबार । ईश्वी सन् २०२६ सेप्टेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–दशमी, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–आद्र्रा, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त पुनर्वशु ।
योग– सिद्धि, बिहान १० बजेर ५१ मिनेट उप्रान्त व्यातिपात । करण–वणिज, बिहान ७ बजेर ३८ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन ।
Read full story at source (ratopati.com)