मधेशको अधिकार र भविष्य’bout सर्लाहीमा छलफल
rajdhanidaily.com · Sun Jul 05 11:09:10 GMT 2026
सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८३ असार २० गते सम्पन्न उक्त कार्यक्रममा अपेक्षाभन्दा निकै ठूलो जनसहभागिता देखिएको थियो ।
कार्यक्रमको अध्यक्षता अमित कुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा आर. पी. सिंहको उपस्थिति रहेको थियो। प्रारम्भिक रूपमा करिब १०० जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रममामा ५०० भन्दा बढी नागरिकको उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ ।
Read full story at source (rajdhanidaily.com)