एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न
nepalsamaya.com · Sun Jul 05 11:04:15 GMT 2026

काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीनदिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ।
यही असार १९ देखि २१ गतेसम्म काठमाडौंस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुची भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए।
Read full story at source (nepalsamaya.com)