चितवनका ३ ठाउँमा शङ्कास्पद वस्तु फेला
kathmandupati.com · Sat Nov 19 05:48:17 GMT 2022
काठमाण्डु- चितवनको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।
भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read full story at source (kathmandupati.com)