भोटेकोसी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
baahrakhari.com · Sun Sep 06 00:37:28 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।
बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
Read full story at source (baahrakhari.com)