पानी पर्न थालेपछि डेंगी जोखिम बढ्यो
nepalnews.com · Sun Jul 05 11:11:38 GMT 2026

काठमाडौँ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम बढ्ने बताए।
Read full story at source (nepalnews.com)