सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु, आकर्षक अफर सार्वजनिक
arthadabali.com · Thu May 21 05:59:47 GMT 2026

काठमाडौँ / सिजी माेटर्सले भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्भिनल’ आयोजना गर्दै विभिन्न सवारीसाधनमा विशेष अफर सार्वजनिक गरेको छ । उक्त कार्यक्रम जेठ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बास्काेटा सहभागी भएका थिए । उनी XPENG G6 का एन्डोर्सरसमेत हुन् । कार्यक्रममा सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाहलगायतको उपस्थिति रहेको थियो ।
Read full story at source (arthadabali.com)