माधवजी र मलाई सिध्याउन ओलीकै स्तरमा बालेन लाग्दैनन्- प्रचण्ड
setopati.com · Sun Jul 05 11:13:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र पार्टीका सह संयोजक माधव नेपाललाई 'सिध्याउने' खेलमा प्रधानमन्त्री बालेन शाह नरहेको बताएका छन्।
आइतबार काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले ओलीकै स्तरमा बालेन सरकार लाग्ने गरी आफूहरूले कुनै कमी कमजोरी नगरेको बताएका हुन्।
Read full story at source (setopati.com)