सभामुखले आकश्मिक समय नदिएपछि रास्वपाकै सांसदहरूको विरोध
shilapatra.com · Thu May 21 06:07:59 GMT 2026

सभामुख डीपी अर्यालले आकश्मिक समय नदिएको भन्दै सांसदहरूले विरोध गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आकश्मिक समयपछि सभामुख शून्य समयतर्फ अघि बढ्दा एमाले सांसद राजेन्द्र राईले समय माग गरेका थिए ।
जवाफमा सभामुख आर्यालले विषय हेरेर आकश्मिक समय दिइएको बताए । त्यस्तै, समय माग गरेर उभिनेहरूमा रास्वपाकी सांसद इन्दिरा रानामगर, नेकपाकी सांसद बलावती शर्मा पनि छिन् ।
Read full story at source (shilapatra.com)