गोरखामा मान्द्रुङ खोलाले तीन घर बगायो, एउटा झोलुङ्गे पुलमा पनि क्षति
onlinekhabar.com · Sun Sep 06 00:44:03 GMT 2026

२१ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँफालिका-४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ ।
गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङ का नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)