आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक
khabarhub.com · Sun Jul 05 11:25:46 GMT 2026

काठमाडौं – निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान आर्थिक सुस्ततालाई चिर्न आगामी मौद्रिक नीति लचिलो र उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।
Read full story at source (khabarhub.com)