ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा
khabarhub.com · Thu May 21 06:14:04 GMT 2026

दाङ – दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन ।
Read full story at source (khabarhub.com)