सदनप्रति प्रधानमन्त्रीमा एलर्जी देखियो : कांग्रेस
annapurnapost.com · Thu May 21 06:04:00 GMT 2026

काठमाडौं :
नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै कांग्रेस सांसद राईले सरकार र प्रधानमन्त्रीले संसदको मर्यादा कायम गर्नुपर्नेमा प्रधानमन्त्री सदनप्रति जिम्मेवार नहुने, एलर्जी नै हुने, परम्परा भत्काउँदै हिंड्ने, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर हस्तक्षेप गर्दै हिंडेको आरोप लगाए । सांसद राईले अहिले सरकार क्रमभङ्गता शब्दमा रमाएको र सत्तारुढ दलका नेताहरु रफ्फु लगाउँदै हिंडेको टिप्पणी गरे ।
Read full story at source (annapurnapost.com)