जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
nepalnews.com · Thu May 21 06:15:11 GMT 2026

मुस्ताङ। कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ।
आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिब सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो।
Read full story at source (nepalnews.com)